- २०८२ सालमा अढैया र साढेसाति शनि कुन—कुन राशिलाई हेर्नुहोस ?
यस वर्ष शनिदेव वर्षभरिनै मीन राशिमा रहनाले निम्न राशिका व्यक्तिहरुलाई अढैया र साढेसाती शनिदेवको प्रभाव रहन्छ ।

- १. कुम्भ राशि — वर्षभरि अन्त्य साढेसाति दशा
- २. मीन राशि— वर्षभरि मध्य साढेसाति दशा
- ३. मेष राशि— वर्षभरि आद्य साढेसाति दशा
- ४. सिंह र धनु राशि— वर्षभरि अढैया शनिदशा




